जनतालाई आधारभूत सेवा दिनु सरकारको कर्तव्य हो : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई प्रभावकारी रुपमा आधारभूत सेवा उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताउँदै यसमा लाग्न सबैलाई आग्रह गरेका छन् । सरकारको साझा न्यूनतम...