लोक सेवा आयोगको अन्तर्वार्ता अनिश्चितकालका लागि स्थगित
काठमाडौँ । विश्वभर फैलिइरहेको कोरोना भाइरसको महामारीबाट स्वास्थ्य संवेदनशीलता बढेको भन्दै लोक सेवा आयोगले अन्तर्वार्ताका कार्यक्रमहरू अनिश्चित कालका लागि स्थगित गरेको छ । लोक सेवा आयोगकी प्रवक्ता गीता होमेगाईले जारी...