लकडाउन पूर्ण कार्यान्यवनको व्यवस्था मिलाउन गृहको निर्देशन
काठमाडौँ । सरकारले घोषणा गरेको लकडाउनलाई पूर्ण कार्यान्वयन गराउने गृह मन्त्रायलले मातहतका निकायलाई निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र सबै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै...