चेपाङ समुदायका पीडा : किन गाउँमा आउँदैन विकास ?
भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-५ मरक्यानाकी शिला चेपाङ शिक्षित छैनन् । उनीलाई गाउँमा विकास भएको हेर्ने तीव्र इच्छा छ । सडक, बिजुली, नजिकै विद्यालय सञ्चालनमा ल्याएर गाउँका बालबालिका पढाउन पाइदिए...