कम्पनी रजिष्ट्रारका नासु र लेखापरीक्षक घुससहित पक्राउ
काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंका नायब सुब्बा र लेखापरीक्षक पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार कार्यालयका नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई...