सशस्त्र प्रहरी निरीक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक (नामसहित)
काठमाडौँ । सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक(इन्सपेक्टर) पदका लागि दिइएको परीक्षाको नतिजा सार्वजनिक भएको छ । मंसिर ४ गते लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा आज (शुक्रबार) सार्वजनिक भएको...