मुख्यसचिव वैरागीले सचिवहरूलाई भने -‘आफैले गर्नुपर्ने सुधार यथाशक्य चाँडो गर्नुस्’
काठमाडौँ । मुख्य सचिव शंकरदास वैरागीले आफैले गर्नुपर्ने सुधारसम्बन्धी कार्यहरू यथाशक्य चाँडो सम्पादन गर्न सचिवहरूलाई निर्देशन दिएका छन् । सबै मन्त्रालयका सचिव लगायतका उच्च पदाधिकारीहरूसँग छलफल गर्दै सम्बन्धित मन्त्रालयले आफैले...