संघमा समायोजन गर्न प्रदेश ५ का अधिकृतहरुको ध्यानाकर्षण
काठमाडौँ । प्रदेश नं. ५ स्थित समायोजित अधिकृतहरुले कर्मचारी समायोजन संशोधन गरी संघको दरबन्दीमा राख्न ध्यानाकर्षण गराएका छन् । प्रदेश नं. ५ स्थित एक दर्जन अधिकृतहरुले शुक्रवार प्रमुख सचिवमार्फत संघीय...