भत्ता वितरणमा अनियमितता गर्ने वडासचिव र कार्यालय सहयोगीमाथि भ्रष्टाचार मुद्दा
काठमाडौं । बाराको आदर्शकोतवाल गाउँपालिकाको वडा नम्बर ६ का वडा सचिव र कार्यालय सहयोगीमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीबाट घुस माग गरेको आरोपमा...