कर्मचारी सञ्चय कोषद्वारा कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान (सूचनासहित)
काठमाडौँ । कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । कर्मचारी सञ्चय कोष पुल्चोक ललितपुर शाखाले कर्मचारी माग गरेको हो । सञ्चय कोषले नवौँ तहदेखि कार्यालय सहायकसम्मका...