१५ कार्तिक २०७६, शुक्रबार
आर्थिक हिनामिना भएको आशंकामा मातहतका अड्डामाथि सेनाको आकस्मिक छानबिन
काठमाडौँ । नेपाली सेनाले आर्थिक हिनामिना भएको आशंकामा मातहतका अड्डामाथि आकस्मिक छानबिन थालेको छ । जंगीअड्डाले सेनाका विभिन्न अड्डामा विनियोजित बजेट सदुपयोग भए÷नभएको यकिन गर्न निरीक्षणाधिकृत उप रथी अशोक सिग्देलको...