प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलका लागि बोलाए सभामुखले
काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन् । सभामुखले प्रधानमन्त्रीसहित नेताहरूलाई पत्र लेखी समसामयिक विषयमा छलफल गर्नुपर्ने...