स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई दण्डित गर्न अध्यादेश ल्याउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने आक्रमणका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत कानुन बनाउने भएको छ । आज(बिहीबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको एक...