समायोजन भई सकेका कर्मचारीले पत्र कहिले पाउँछन् ?
कर्मचारी समायोजन प्रक्रिया चलिरहँदा देशभरबाट हाम्रा पाठक तथा कर्मचारीले समायोजनबारे देखिएका अस्पष्टता तथा आफूलाई लागेका जिज्ञासाहरू लेखी पठाएका छन् । यसरी प्राप्त प्रश्न तथा जिज्ञासाहरूमध्ये केही साझा प्रश्नहरूको सम्बन्धित अधिकारीबाट...