१८ हजार एक सय ७० कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
काठमाडौँ । १८ हजार १७० जना निजामती कर्मचारीले आफ्नो सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई सतर्कता केन्द्रका सचिव दिनेशकुमार...