सचिव कुट्ने मन्त्रीलाई कारबाही गर्न वन मन्त्रालयका कर्मचारीको माग(विज्ञप्तिसहित)
काठमाडौँ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कर्मचारीले सचिव कुटपिट गर्ने मन्त्रीलाई कारबाही गर्न माग गरेका छन् । मन्त्रालयका निर्देशकसहित १९ जना कर्मचारीले एक विज्ञप्ति जारी गर्दै सचिव विद्यानाथ...