महानगरमा कर्मचारी भर्ना रोक्न उच्च अदालतको अन्तरिम आदेश
ललितपुर । उच्च अदालत पाटनले ललितपुर महानगरपालिकालाई अन्तरिम आदेश दिँदै कर्मचारी भर्ना नगर्न भनेको छ। महानगरपालिकाले आफ्नो महानगरभित्रका २९ वटै वडाभित्र करारमा प्राविधिक कर्मचारी भर्ना गर्ने निर्णय गरेपछि उक्त निर्णय...