२८ कार्तिक २०७७, शुक्रबार
अब प्रमुख प्रशासकीय अधिकृतले १८ बुँदे सम्झौता गर्नुपर्ने !
काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतले स्थानीय तहमा कार्यभार सम्हाल्न जानुअघि अब देखी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग १८ बुँदे सम्झौतामा अनिवार्य प्रतिबद्धता गर्नुपर्ने भएको छ । यस नयाँ ल्याउन...