स्वास्थ्य मन्त्रालयद्वारा एक सय ९१ जना कर्मचारी माग
काठमाडौँ । स्वास्थ्य सेवा विभागले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । सातै प्रदेशमा कोरोना सम्बन्धी कन्ट्रयाक्ट ट्रेसिङलगायतको काम गर्नका लागि भन्दै विभागले एक सय ९१ जना कर्मचारीका लागि दरखास्त...