जब सेता प्लेटसँगै निला प्लेट पनि सडकपेटीमा उक्लिए(फोटो फिचर)
सिंहदरबार । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिँहदरबारभित्र सेता प्लेटका सरकारी गाडीको पार्किङ शैली त यसअघि देखाइ सकेका छौं । आज हामी कुटनीतिक नम्बर प्लेटका निला प्लेटका गाडीहरु देखाउँदैछौं । सरकारी...