‘हेलिकोप्टर बले’ दम्पती विरुद्ध १९ करोड ८७ लाख दाबीसहित सम्पत्ति शद्धिकरण मुद्दा
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ‘हेलिकोप्टर बले’ भनेर चिनिएका गुण्डानाइके बलराम सापकोटा र उनकी श्रीमतीविरुद्ध १९ करोड ८७ लाख बराबरको बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ । विभागले...