सेटिङमा विदेश पठाउने अध्यागमनका १३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार अधिकृत पराजुलीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको...