स्वास्थ्य मन्त्रालयको रवैया : १ बजे खाजा खान हिँडेका कर्मचारी ३ बजेसम्म पनि फर्केनन्
काठमाडौँ । मोफसललाई नेपाल नै नठान्ने काठमाडौँको पुरानै रोग हो । परिवर्तनका लागि भएका तमाम आन्दोलनमा ज्यान बढी मोफसलकाले गुमाउँछन् तर त्यसको सबैभन्दा बढी लाभ सिँहदरवारियाहरुले लिँदै आएका छन् ।...