चार हजारभन्दा बढी निजामती कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
काठमाडौ । आर्थिक वर्ष २०७५/०७६ मा करीब चार हजारभन्दा बढी निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । राष्ट्रिय किताबखाना (निजामती)का निर्देशक राजेन्द्र पराजुलीले चार हजार २९८ जना कर्मचारीले सम्पत्ति विवरण...