कर्मचारी हुनु त यस्तो, जसले मानवीय संवेदनालाई व्यवहारमा देखाउन सकोस् !
काठमाडौँ । सरकारी काम बढी नै प्रक्रियामुखी भएका कारण सर्वसाधारणले सेवा लिन अत्यन्तै कठिनाइ भोग्नु पर्ने अवस्था छ भन्ने गुनासो नौलो होइन । प्रक्रियागतरुपमा मिल्ने नै कामका लागि घण्टौँ, दिनौँ...