यी हुन् स्थानीय तहमा खटाइएका उपसचिवहरु, हेर्नुहोस् को कहा ?
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा उपसचिवको पदस्थापना गरेको छ । मंगलबारको मन्त्रीस्तरीय निर्णय अनुशार महानगर, उपमहानगर र नगरपालिकामा उपसचिवहरुलाई पदस्थापन गरेको हो । मन्त्रालयका अनुशार...