२८९० प्रशासनका शाखा अधिकृतसहित १२ हजार २७ कर्मचारीको समायोजन(सूचीसहित)
काठमाडौँ । सरकारले विभिन्न सेवा/समूहका गरी हजारौँको सङ्ख्यामा कर्मचारी समायोजनको सूची सार्वजनिक गर्दै छ । केही दिनअघि नै सार्वजनिक हुने भनिएको प्रशासन सेवा/सामान्य प्रशासन समूहका शाखा अधिकृतसहित विभिन्न सेवा/समूहका उपसचिव...