२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी महानिरीक्षकको नियुक्ति आज, ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

अ+ अ-

काठमाडौँ। सरकारले मंगलबार(आज) नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्दै छ । त्यसका लागि अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ ।

हालका प्रहरी महानिरीक्षक(आइजिपी) ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवा अवधिका कारण बुधवार(भोलि)बाट अवकाश पाउँदै गर्दा उनको ठाउँमा नयाँ आइजिपी नियुक्त गर्न लागिएको हो । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायव महानिरीक्षक(डिआइजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन्।

नयाँ आइजिपीका लागि एआईजीद्वय शैलेश थापा क्षेत्री र हरिबहादुर पाल दौडमा छन् । थापा संगठनमा इमानदार अधिकृतका रूपमा परिचित छन् भने पाल कमान्ड कन्ट्रोलका कारण चिनिन्छन् ।

थापा र पालले जो आइजिपी भए पनि एकसाथ अघि बढ्ने बताउँदै यसअघि झैँ एकले अर्कालाई हिलो छ्याप्ने तथा आरोप प्रत्यारोप गरेका छैनन् । सार्वजनिक कार्यक्रममासमेत सँगसँगै जाने गरेको उनीहरू नियुक्तिको दिन नजिकिँदै गर्दा भने दुवैको शक्तिकेन्द्रमा दौडधुप बढेको थियो । सोमबार पाल र थापाले आ-आफ्नो पक्षमा लबिङलाई तीव्र पारेका थिए । केही समय अघिसम्म पालको चर्चा बढी भए पनि अहिले थापासमेत चर्चामा छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालले बुधवार आइजिपी ज्ञवालीको बिदाइ तथा नयाँ आइजिपीको स्वागत कार्यक्रम राखेको छ ।