एआइजीको संस्था थप्ने सरकारको निर्णयप्रति गृह मन्त्रालय भित्रै चर्को आलोचना
काठमाडौं । सरकारले राज्यलाई करोडौ रुपैयाको दायित्व पर्ने गरि नेपाल प्रहरीमा अनावश्यक रुपमा ११ जना एआइजीको पद थप गरेपछि गृह मन्त्रालय भित्रै चर्को आलोचना भएको छ । प्रहरी प्रधान कार्यालयको...