२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला आरक्षणमा हेराहेरी, खुला ५१ प्रतिशत र आरक्षण ४९ मा होला त सहमति ?

अ+ अ-

काठमाडौँ । संघीय निजामती कर्मचारी सेवाभित्र महिला आरक्षणमा फेरबदल हुने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय , कानुन न्याय तथा संसदीय मामला मन्त्रालय र संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका प्रतिनिधिहरू महिला आरक्षणलाई समावेशी बनाउन सहमत भएका छन् ।

सहमतिअनुसार हाल खुलामा ५५ प्रतिशतलाई ५१ मा झार्ने र आरक्षण ४५ प्रतिशतलाई ४९ प्रतिशत कायम गर्ने सहमति भएको छ ।

४५ प्रतिशतलाई बढाएर ४९ खुला बनाएपछि त्यसको ५० प्रतिशत महिला आरक्षणका लागि छुट्ट्याउने र बाँकी ५० प्रतिशत अन्य आरक्षणका लागि छुट्ट्याउने सहमति बनेको छ । महिला आरक्षणको ५० प्रतिशतलाई सय प्रतिशत मानेर पुनः समावेशी आरक्षणका लागि छुट्ट्याउने भन्नेमा सहमति जुटेको हो । यद्यपि यही नै हुन्छ भनेर अहिले नै भन्न भने सकिँदैन ।