घरेलु जाँड-रक्सीको विकृति रोक्न सरकारलाई सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले जथाभाबी घरेलु मदिरा जन्य पदार्थको विकृति रोक्न सरकाका निकायलाई आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल...