समायोजन संसोधनका लागि अधिकृतहरुको सामूहिक निवेदन
काठमाडौँ । प्रदेश तथा स्थानीय तहमा समायोजित अधिकृतहरुले समायोजन संशोधन गरी आफूहरुलाई संघको दरवन्दीमा राख्न सामुहिक निवेदन दर्ता गराएका छन् । मन्त्रीबाट सकरात्मक आश्वासन पाएको भन्दै पछिल्ला तीन ब्याटका अधिकृतहरुले...