लोक सेवाबाट सिफारिस भएका कर्मचारी नपठाउन स्थानीय तहको माग
काठमाडौं । लोकसेवा आयोगबाट सिफारिस भएका कर्मचारी नपठाउन कतिपय स्थानीय तहले सरकारलाई आग्रह गरेको छ । आर्थिक स्रोतले धान्न नसक्ने अवस्था रहेको भन्दै कतिपय स्थानीय तहले कर्मचारी सिफारिस रोकिदिन संघीय...