प्रधानमन्त्रीलाई पत्र
सम्माननीय प्रधानमन्त्री ज्यू, आफ्नो जीवनको अधिकांश समय परिवर्तनको निमित्त समर्पण गर्नुभएको तपाईँलाई सर्वप्रथम हृदयदेखि सलाम । सम्माननीय, अहिले मुलुक संविधान कार्यान्वयनको क्रममा छ । लामो समयको राजनीतिक अन्योलतालाई छिचोलेर मुलुकले...