‘आन्तरिक उत्पादन प्रवर्द्धनमार्फत उपभोग संरचना परिवर्तन आवश्यक’ : अर्थमन्त्री खनाल
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकको उपभोग संरचनालाई आयातमुखी अवस्थाबाट क्रमशः स्वदेशी उत्पादनमा आधारित बनाउँदै लैजानु अपरिहार्य रहेको बताएका छन्। भन्सार विभागद्वारा आयोजित ७४औँ अन्तरराष्ट्रिय भन्सार दिवस समारोहलाई सम्बोधन गर्दै...