तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै
दमौली (तनहुँ) । प्रतिनिधि सभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको बताएको छ ।...