सेनाद्वारा विभिन्न जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी, त्रिशूली-३ ‘ए’ को सुरुङको निकास पहिचान
काठमाडौँ । रसुवा तथा आसपासका बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई र जमिनमार्फत खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएको छ। भदौ १७ गते बिहान ११ बजेसम्मको विवरणअनुसार विभिन्न जलविद्युत् आयोजनाका...