अर्थमन्त्रीले भने-‘अवैध कारोबार रोक्न सुनमा विलासिता कर लगाइयो, व्यवसायीले होइन उपभोक्ताले तिर्ने हो’
काठमाडौँ । अवैध सुनको कारोबार रोक्नका लागि सरकारले सुनमा कर लगाएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । आज संसदमा बोल्दै उनले यस्तो बताएका हुन् । अर्थ मन्त्री पौडेलले भने, ‘सुनको...