नगर विकास समितिका अध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर विकास समितिका अध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन गराएको छ । आइतबार महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्ष गोपाल रसाईलीबिरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट...