प्रदेश स्वास्थ्य सेवाका ११ जना कर्मचारी अधिकृत एघारौँमा बढुवा
काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा प्रदेश स्वास्थ्य सेवाका विभिन्न सेवा/समूहका ११ जना कर्मचारीलाई अधिकृत स्तर एघारौँ तहमा बढुवा गरेको छ। बढुवा समितिको बिहीवार बसेको...