सहसचिवमा बढुवाका लागि तीन उपसचिवको नाम सिफारिस
काठमाडौँ । तीन जना उपसचिवहरूलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा समितिले विभिन्न सेवा, समूह र श्रेणीका उपसचिवहरूलाई बढुवा गर्ने निर्णय गरेको...