बिना समन्वय मनपरी सरुवा, पालिकाको काममा अवरोध
मन्त्रालयको मनपरीले जनप्रतिनिधि बेखबर, प्रमुख प्रशासकीय अधिकृतको बेमौसमी सरुवाले पालिका बेहाल। समन्वयबिना सरुवा, नयाँ कर्मचारी नपठाउँदा आर्थिक वर्षको काम ठप्प । इटहरी, जनकपुर, नेपालगन्जमा रिक्तताले सेवा प्रभावित, जनता मर्कामा, निजामती...