दुई प्रमुख जिल्ला अधिकारीको सरुवा, स्किम श्रेष्ठ मकवानपुर र हिरालाल रेग्मी नवलपरासी पश्चिममा
काठमाडौँ । सरकारले दुई प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ। नवलपरासी पश्चिमकी सिडिओ स्किम श्रेष्ठलाई मकवानपुरको सिडिओमा सरुवा गरिएको छ भने रौतहटका सिडिओ हिरालाल रेग्मी नवलपरासी पश्चिममा सरुवा...