बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा एक भारतीय पक्राउ
काठमाडौँ । बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक कमलेशकुमार रहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले जनाएको छ ।...