राष्ट्रिय स्रोतको प्रारम्भिक अनुमान तथा खर्च सीमा निर्धारण सम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेश
काठमाडौँ । राष्ट्रिय योजना आयोगले खर्च सीमा निर्धारण सम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेश गरेको छ । मंगलबार आयोगले राष्ट्रिय स्रोतको प्रारम्भिक अनुमान तथा खर्च सीमा निर्धारण सम्बन्धी प्रतिवेदन २०८१ पेश...