नेपाल प्रहरी विधेयक प्रतिनिधि सभाबाट स्वीकृत
काठमाडौँ । नेपाल प्रहरी सम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ । सोमबार बसेको सभाको बैठकले विधेयकमाथि बिचार गरियोस् भन्ने सर्वसम्मतिले स्वीकृत गरेको हो ।...