सीटीइभीटीद्वारा उपाध्यक्षमा आवेदन माग
काठमाडौँ । सिफारिस समितिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को उपाध्यक्षमा आवेदन माग गरेको छ । खगेन्द्र अधिकारीको साउनमा कार्यकाल सकिएपछि उपाध्यक्ष मनोनयन सिफारिस समितिले खुला प्रतिस्पर्धाबाट छनोटका...