खुला कारागारको व्यवस्था गर्न र आजीवन काराबास ३० वर्ष बनाउन सुझाव
काठमाडौँ। महान्यायाधिवक्ताको कार्यालयले खुला कारागारको व्यवस्था कार्यान्वयन गर्न संघीय संसद्लाई सुझाव दिएको छ । प्रतिनिधि सभा अन्तर्गत रहेको कानून, न्याय तथा मानव अधिकार समितिको मंगलबारको बैठकमा सहभागी हुँदै महान्यायाधिवक्ता रमेश...