सय दिनमा गर्ने कामको योजना छिट्टै सार्वजनिक हुन्छ : मुख्य सचिव गडतौला
काठमाडौँ । नेपाल सरकारले एक सय दिनमा गर्ने कामहरूको योजना सार्वजनिक गर्ने भएको छ । सरकारले सय दिनमा सम्पादन गर्ने कामहरूको योजना छिट्टै सार्वजनिक गर्ने तयारी गरेको मुख्य सचिव लीलादेवी...