पर्साबाट १९५ किलो गाँजासहित एकजना पक्राउ
काठमाडौँ। पर्साको वीरगञ्ज महानगरपालिका-१९ बर्वाबाट एक सय ९५ किलो अवैध लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जनलाई गएराति प्रहरीले...